ओसराउनु
अ.क्रि. [ओसरा +आउ+नु]
- गाईभैँसीले बाली हुन वा साहा खोज्न लाग्नु; खेदिनु; सेपिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [ओसरा +आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)