ओसेरो

ना. [ओसर]

  1. दाउरा राख्न घरनजिक बनेको कटेरो।
  2. ढिकी कटेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)