ओहोरोदोहोरो
ना.
- खाँबो समातेर खेलिने केटाकेटीको एक खेल।
- आउनेजाने भाव, क्रम वा प्रक्रिया; आवतजावत; आवागमन।
- दुई थरीका बिचमा हुने कुनै विषय वा कुराको उत्तरप्रत्युत्तर।
- आदानप्रदान; लेनदेन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)