औँटर्नु

ना. [√ अमलतुनु]

  1. सियोले लामा फट्का गरेर वा टाँका मारी सिउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)