औँठा छाप

ना.

  1. कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणस्वरूप लेखिएको कागतपत्रमा लगाइने हातका बुढी औँलाको ल्याप्चे; सहीछाप।
  2. सो सहीछाप लगाउन मोसो वा मसी धसी बुढी औँलाले कागतमा थिच्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)