औँला/औँलो

ना. [सं. अङ्गुली]

  1. प्रत्येक हात वा गोडाको अगिल्लो भागमा नङ वा नङ्ग्रासहितका पाँच डोला अङ्गमध्ये कुनै एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)