औचित्य प्राधान्यवाद

ना.

  1. काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठिकठिक मिलेको हुनुपर्छ भन्ने वा यस्तो हुनुलाई काव्यको आत्मतत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रद्वारा प्रतिपादित एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)