औडाहा
ना. [सं. अवदाह]
- कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन; मानसिक व्यथा; छटपटी; उकुसमुकुस।
- घाम, गर्मी आदिको आधिक्यले गर्दा हुने खरोपन; अतिशय गर्मीको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अवदाह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)