औद्योगिकीकरण

ना.

  1. विभिन्न कलकारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योगप्रधान बनाउने कार्य।
  2. उद्योगको आरम्भ, विकास वा उन्नति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)