औद्योगिक व्यवसाय

ना.

  1. कम्पनीकानुनका अनुशासनमा रही लाभ हासिल गर्ने उद्देश्यले लगानी लगाएर गरिने व्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)