औपपत्तिक
वि. [सं.]
- युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत; उपपत्तियुक्त।
- तर्कद्वारा सिद्ध गर्न सकिने वा सिद्ध हुने; प्रमाणद्वारा पुष्ट गर्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)