औलाधौला
ना. [औलत+दौलत]
- छोराछोरी र प्रशस्त सुख सम्पत्ति; सन्तति र प्रशस्त सम्पत्ति; पौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [औलत+दौलत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)