औलिया बयर

ना.

  1. औल लाग्ने ठाउँमा लहरामा फल्ने एक प्रकारको फल; कोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)