औलो उन्मूलन
ना.
- औलो ल्याउने लाम्खुट्टेलाई समाप्त गरी औलोको रोगाणुलाई निर्मूल पार्ने क्रिया वा अभियान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)