औषध

ना. [सं.]

  1. औषधीका काममा आउने विभिन्न वनस्पति; जडीबुटी।
  2. रोग निको पार्नाका निमित्त विभिन्न जडीबुटी मिलाई प्रयोग गरिने औषधी; ओखती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)