औषधि/औषधी

ना. [सं.]

  1. रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती।
  2. उपाय; प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)