औषधोपचार सापटी

ना.

  1. कुनै संस्था वा कार्यालयले आफ्ना कर्मचारीहरूलाई कुनै रोग लागेको उपचार गराउन दिने सहायता वा सापटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)