कँधेरी

ना.

  1. कँध्यौरी [काँध+एरी] काँधमा भिर्ने वस्त्र; काँधे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)