कँवर

ना. [सं. कुमार]

  1. कनफट्टा जोगीको कर्म नचलेको अर्थात् कान नचिरेको सन्तति।
  2. हे. कुँवर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)