कउल

ना. [गोल?]

  1. आगाको भरभराउँदो फिलिङ्गो; अँगेठ; भुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)