ककनी
ना. [सं. कङ्कणी]
- तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना।
- पानीको धारो वा त्यस्तो धारो भएको ओस्याइलो ठाउँ।
- काठमाडौँको उत्तरपश्चिममा रहेको एक दर्शनीय स्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)