ककुदना. [सं.]पहाडको टाकुरो; शिखर।साँढेको जुरो।राजचिह्न।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ककार ककुभ