कक्षोन्नति
ना.
- बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिइने कार्य।
- पदोन्नति; बढुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)