कखौतोना. [काखी+औतो]काखीको निश्चित स्थान।काखीमा आउने एक प्रकारको खटिरो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कखरा/कखहरा कग्राँटो