कङ्कण

ना. [सं.]

  1. प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)