कङ्कला शब्द

ना.

  1. धेरै मानिस सामूहिक रूपबाट एकैचोटि रुँदाको उराठलाग्दो ध्वनि।
  2. जनविश्वासअनुसार कङ्काल अथवा मसानहरू मध्यरातमा सामूहिक रूपमा रुँदाको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)