कचकच

ना. [अ. मू. कच (द्वि.)]

  1. शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि।
  2. व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रह; करकर; तिरिखिरि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)