कचकचिया

ना.

  1. रछायो टाउको, रातो पखेटा, आँखा र पुच्छर सेतो हुने एक जातको चरो।
  2. फुस्रोखैरो भुत्ला, पहेँलो चुच्चो र पहेँलै खुट्टा हुने एक प्रकारको चरो।
  3. कचकचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)