कचडो

वि. [सं. कच्चर]

  1. कुराकानीमा नमिल्ने; उरन्ठेउलो।
  2. आत्मबल नभएको र दोधारे; तुलबुले; कचेडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)