कचल्टो
वि. [प्रा. कच्चल्ल+टो]
- पूरा पाक्न नपाएको; केही काँचो (आँप, अम्बा वा बेलौती, तर्कारी इ.)।
- पूर्ण नभएको; खण्डित (निद्रा, भाषण, अध्ययन इ.)।
- पूरा वयस्क नभएको (उमेर, मान्छे इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)