कचेट्नु

स. क्रि. [कचेटो+नु]

  1. कसैलाई बलजफतीसँग कतै पठाइनु।
  2. करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)