कचौडी

ना. [तुल. तमिल. कच = दाल]

  1. भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी; कचौरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)