कचौरी

ना.

  1. सानो कचौरा; खोला (जाँडरक्सी खाने)।
  2. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्रायः काँचको)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)