कच्चिडो

ना.

  1. भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तिखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो हुने त्यसैको गोलाकार बास्नादार फल; कण्टकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)