कच्ची

वि. [कच्चा+ई]

  1. कच्चा।
  2. काँचो इँट वा माटाका डल्ला आदि जोडेर बनाइएको (घर, पर्खाल आदि)।
  3. धेरै समयसम्म नटिक्ने (रङ, चित्र, रोगन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)