कच्याककुचुक
ना. [अ. मू. कच्याक्+अ (द्वि.)]
- कच्याङकुचुङ।
- खुम्चिएको; गजमजिएको; खजमजिएको।
- धेरै नराम्रोसँग खुम्चिएर, खजमजिएर वा कुच्चिएर धातु आदिका भाँडा, कागत, कपडा आदि बिग्रने किसिमसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)