कजाउनु
स.क्रि. [काज+आउ+नु]
- काममा खुब लगाउनु, लदाउनु।
- आफ्नो हैकममा ल्याउनु; ऐँचमा पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [काज+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)