कजिनु
अ. क्रि. [काज+इ+नु]
- काममा जोतिनु वा लादिनु।
- काबुमा ल्याइनु; अरूको हैकममा ल्याइनु; अरूको वशमा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ. क्रि. [काज+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)