कञ्चनजङ्घा
ना. [भो. ब. गोङ्जोङ- चोङ्गा]
- नेपालको पूर्वोत्तरको कुनामा रहेको कुम्भकर्ण हिमाल शृङ्खलाको सर्वोच्च शिखर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब. गोङ्जोङ- चोङ्गा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)