कटकट

ना. [अ. मू. कट्+अ (द्वि.)]

  1. घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मयल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने ध्वनि वा आवाज।
  2. त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)