कटकाल

ना. [कटक+वाल]

  1. गाउँमा उर्दीपुर्जी गरी हिँड्ने मानिस; कटुवाल।
  2. दुलाहाको साथी; बेहुलातर्फको लोकन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)