कटक्क

क्रि.वि. [अ. मू. कट् > कटक्+क]

  1. एकैचोटि टुक्रिने, कटकटाउने, काटिने, काट्ठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो दुख्ने, काटिने, काट्ठिने आदि किसिमसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)