कटक बिजुली
ना.
- चुम्बकीय उपकरणद्वारा हल्का खाले बिजुली उत्पन्न गराई तारमार्फत शरीरमा पुर्याएर सर्कस आदिमा हिंस्रक जन्तुलाई नियन्त्रणमा राख्ने, अपराधीलाई साबित गराउने अथवा बाथवर्गको रोग निको पार्ने काममा प्रयोग गरिने एक यन्त्र; कठबिजुली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)