कटबाँस

ना. [सं. काष्ठ+वंश]

  1. भित्र खोक्रो नभएको (प्रायः लट्ठीको काममा प्रयोग गरिने) बाँसको एक जात; मकुला बाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)