कटारेना.छरिएका पात र ससाना काँडा हुने, हिँड्दा कपडामा बिझ्ने एकथरी घाँस वा झार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कटार/कटारी कटारो