कटारो

ना.

  1. कसैलाई गाली गर्ने वा होच्याएर भनिने शब्द; छुस्केरा।
  2. चटारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)