कटाहा

वि. [काट्+आहा]

  1. छुच्चो; किरन्टोकी; कन्जुस।
  2. अर्काले खाएपाएकोमा रिस गर्ने; आहारिसे; डाढे।
  3. काट्ने खालको वा काट्ने (किरो, मुसो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)