कटिबन्ध
ना.
- पटुका; कम्मरपेटी।
- पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँड्दा हुन आउने पाँच भागमध्ये कुनै एक। (ऊष्ण कटिबन्ध, शीत कटिबन्ध, समशीतोष्ण कटिबन्ध तथा नात्यूष्ण कटिबन्ध)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)