कटिया

ना. [भो. पु.]

  1. सानो घाटी भएको सानो आकारको माटाको भुँड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)