कटौती

ना. [काट्+औती]

  1. काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ.)।
  2. काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)